काँग्रेसबाट भरतपुर महानगरपालिका प्रमुखमा २२ जनाको निवेदन

चितवन । आगामी स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिका प्रमुखका लागि नेपाली काँग्रेसका तर्फबाट २२ जनाले पार्टीमा निवेदन दर्ता गराएका छन् । काँग्रेस भरतपुर नगर समन्वय समितिले शुक्रबार पार्टी कार्यालय कमलनगरमा गरेको कार्यक्रममा सो पद का लागि २२ जनाले निवेदन दिएका हुन् । भरतपुर यसै पटकदेखि महानगर बनेको हो । काँग्रेसको केन्द्रीय समितिको पत्र र काँग्रेस … Continue reading काँग्रेसबाट भरतपुर महानगरपालिका प्रमुखमा २२ जनाको निवेदन